press
po

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

sanjiwan
Nisharg
Nav

महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

HAMRO DAIRY

मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...