टीकापुरबाट खैरो हे रोइनसहित युवक पक्राउ

cp new add
Nisharg hospital

कैलाली । टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार शनिबार राति टीकापुर नगरपालिका–१ का २८ वर्षीय आशिष कुमार महतो १ ग्राम १५० मिलिग्राम उक्त पदार्थसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई पदार्थसहित पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...