जिप दुर्घटना हुँदा चालकको मृत्यु

cp new add
Nisharg hospital

इलाम । देउमाई नगरपालिका –०१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका –०१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा क्इऋइ सहितको टोली खटिगई आवश्यक कानुनी प्रकृया अगाडी बढाएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...