जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

cp new add
Nisharg hospital

बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काभ्रेमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...