माथिल्लो त्रिशूली थ्री–ए को टनेलबाट ६ वटा शव निकालियो

cp new add
Nisharg hospital

काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...