निसर्ग हस्पिटलका डाक्टर अन्सारी कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी

cp new add
Nisharg hospital

धनगढी । धनगढीको निसर्ग हस्पिटल प्रा.लिका डाक्टर मेराज आलम अन्सारी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

अन्सारी कैलाली–५ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । मुस्लिम÷मधेशी÷थारु क्लष्टरमा उम्मेदवारी दिएका अन्सारी तीन सय ६० मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनी निसर्गको हस्पिटलका सर्जन डाक्टर हुन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...