byd
care tekar

कलङ्कीमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौँ । काठमाडौँको कलङ्कीमा कुटपिट गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

sanjiwan
Nisharg
Nav

काठमाडौँ खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलङ्की शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

HAMRO DAIRY

प्रहरीले घटनाको थप अनुसन्धानका लागि अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...