byd
care tekar

नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् ।

sanjiwan
Nisharg
Nav

नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।

maya metro
nagrik
Gyan Hotel
udhog

अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...