po
care tekar

कञ्चनपुरमा लागूऔषध मुद्दामा दोषी ठहरिएका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

कञ्चनपुर । लागूऔषध (खैरो हेरोइन) मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

sanjiwan
Nisharg
Nav

जिल्ला अदालत कञ्चनपुरको २०८२ माघ २० गतेको फैसलाले ११ महिना २८ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–७, ज्योति टोलका २८ वर्षीय किरण भण्डारी पक्राउ परेका हुन्।

maya metro
nagrik
Gyan Hotel
udhog

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनको प्रक्रियाअन्तर्गत आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...