po
care tekar

कैलाली र कञ्चनपुरबाट दुई फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलाली र कञ्चनपुरबाट अदालतको फैसला कार्यान्वयनका क्रममा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

sanjiwan
Nisharg
Nav

कैलालीमा चोरी मुद्दामा १ महिना १५ दिन कैद र १ लाख ६२ हजार रुपैयाँ जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ का ३२ वर्षीय रोहित कठायतलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले बिहीबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

त्यस्तै, बैंकिङ कसुर मुद्दामा १ महिना कैद र २७ हजार २०० रुपैयाँ जरिवाना तोकिएका बैतडीको पाटन नगरपालिका–३ का ३५ वर्षीय दिनेश खत्रीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ। उनी हाल धनगढी उपमहानगरपालिका–३, चटकपुरमा डेरा गरी बस्दै आएका थिए।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...