


धनगढी । धनगढीकाे नवजीवन अस्पतालले बडा दशैँकाे दिन(भाेलि) नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगकाे समन्वयमा अस्पतालले एक दिनका लागि धनगढी-अत्तरिया रूटमा नि:शुल्क बस सञ्चालन गर्न लागेकाे जनाएको छ ।






अस्पतालका कार्यकारी निर्देशक चक्र कठायतले बिहान साढे ८ बजेदेखि नि:शुल्क बस सेवा सञ्चालन गरिनेछ ।

याे अवधिमा सेवाकाे माैका नछुटाउन समेत अनुराेध गरिएको छ ।बस डाेकेबजारसम्मै चल्नेछ ।
हेर्नुहाेस बसकाे तालिका







