एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।

भोलि जनप्रतिनिधिहरुको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर दुई दिनको भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...