press
po

मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सम्मान गर्ने

cp new add
Nisharg hospital
dhanga
Rubic

१ असोज, धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट सम्मान गर्ने बताएका छन, ।

sanjiwan
Nisharg
Nav

नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताए । राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका रहने भट्टको भनाई छ, ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मुख्यमन्त्री भट्टलेसबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताए ।

HAMRO DAIRY

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...