कृषिमा १ अर्ब बजेट घट्यो, ५७ अर्ब २९ करोड विनियोजन

cp new add
Nisharg hospital
suchana

काठमाडौं ।  कृषि क्षेत्रको बजेट घटेको छ ।

सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।

चालु आव २०८०/८१  को बजेट ५८ अर्ब ९८ करोड रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...