चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
suchana

अछाम । अछामबाट नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

नकबजनी चोरी कसुर मुद्दामा अछाम अदालतबाट २०८० भदौ २९ गते ३० हजार जरिवाना तोकेपछि फरार रहेका साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने ५१ वर्षीय रनबहादुर मिजार पक्राउ परेका हुन्। मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...