साफ यू-२० च्याम्पियनसिप : नेपाललाई दुई गोलको अग्रता

cp new add
Nisharg hospital
suchana

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...