धनगढीमा खुल्याे शान्दार भान्छाघर, पाइनेछ स्वादिष्ट खाना

cp new add
Nisharg hospital
suchana

धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा शान्दार भान्छाघर खुलेको छ ।

धनगढीकाे ट्राफिक चाैराह नजिकै शानदार मःम काे माथिल्लो तलामा शान्दार भान्छाघर सञ्चालनमा ल्याइएको हाे ।

भान्छाघरले थकाली खानासँगै, विभिन्न खाजाका ब्राण्ड पाइने सञ्चालक राजन भट्टले जानकारी दिए ।

उनकाअनुसार सुपथ मूल्यमा ताजा चिकेन खाना, मटन खाना र भेज खाना पाइनेछ ।

विगत लामाे समयदेखि शानदार म:म मार्फत सेवा दिइरहेकाे शान्दार म:म सेन्टरले नै अबदेखि खानाकाे व्यवस्था समेत गरेकाे सञ्चालक भट्टले बताए ।

युवा व्यवसायीले आर्थाेपार्जन गर्ने उदेश्य नभएर सर्वसुलभ मूल्य सबै खाले ग्राहाककाे सेवा गर्ने उदेश्यले म:म सँगै खानाका परिकारका स्वाद पनि दिन खाेजेकाे बताए ।

शान्दार भान्छाघरले मदिरा भने बजार मूल्यमै बिक्री गर्ने जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...