press
po

चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

२६ असोज, बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

जयपृथ्वी नगरपालिका वडा नम्बर ५ लुयाटा डिलका लेक खर्कमा बस्ने ५१ वर्षीय लालबहादुर थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

थापाको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएतापनि आज बुधबार मात्रै जानकारी भएको वडा अध्यक्ष थापाले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...