सर्पको विषसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट युट्युबर यादवलाई राहत

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । भारतको सर्वोच्च अदालतबाट युट्युबर एल्विश यादवले राहत पाएका छन् । उनी विरुद्ध तल्लो अदालतमा चलिरहेको कारबाहीमा सर्वोच्चले रोक लगाएको छ ।

भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा एल्विशले मुद्दाको खेपिरहेका छन् ।

न्यायाधीश एमएम सुन्दरेश र न्यायाधीश जयमाल्या बागचीको इजलासले इलाहाबाद उच्च अदालतको आदेश विरुद्ध सूचना जारी गरेको छ ।

एल्विश यादवको तर्फबाट वरिष्ठ अधिवक्ता  गुप्ताले अन्तरिम रोक लगाउन अनुरोध गरेकी थिइन् ।

यादव विरुद्ध एनडीपीएस ऐन लागू नहुने अनि यस मुद्दामा वैधानिक प्रावधानहरू पालना नगरिएको गुप्ताको जिकिर थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...