बाजुरामा भलिबल प्रतियोगिता हुदै प्रथमलाई १ लाख १ हजार पुरस्कार

cp new add
Nisharg hospital
suchana

१ कार्तिक, धनगढी । बाजुरामा भलिबल प्रतियोगिता हुने भएको छ ।

त्रिवेणी नगरपालिका बाजुरामा खुला भलिवल प्रतियोगिता आयोजना हुने भएको हो । तिहारको अवसरमा त्रिवेणी नगरपालिका टोली बाजुराले कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार द्धितीय पुरस्कार ७१ हजार रहेको नगरपालिकाले जानकारी दिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...