

जनकपुर । जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ ।
सभामा सभापति गगन थापा लगायत शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ ।
यही कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक हुँदैछ, जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा २० औँ हजार कार्यकर्ताहरू उतार्ने कांग्रेसको दाबी छ ।

