सुदूरपश्चिमबाट जीतको अपेक्षा राख्दै प्रधानमन्त्री देउवा

cp new add
Nisharg hospital
suchana

६ कात्तिक, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जीतका अपेक्षा राखेको बताएका छन ।

आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन ।

यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको र देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेकोे दाबी गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...