कञ्चनपुरमा ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कञ्चनपुरमा ९ ग्राम बढि लागूऔषध खैराे हेराेईनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेब महरा रहेकाे प्रहरीले जनाएको छ । उनकाे साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

tourism

उनलाई विशेष सूचनाकाे आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले  पक्राउ गरेको थियो ।

महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...