कञ्चनपुरमा ५० वर्षकी महिलामाथि बलात्कार गर्ने ३२ वर्षीय युवक पक्राउ !

cp new add
Nisharg hospital
Ban Mantralye

कञ्चनपुर । ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

लालझाडी गाउँपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार रानालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

tourism

पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...