हात काटिएको अवस्थामा भेटिए प्रहरी

cp new add
Nisharg hospital
Ban Mantralye

जनकपुरधाम । प्रहरी जवान रोशन यादव हात काटिएको अवस्थामा फेला परेका छन् । उनलाई बेहोस अवस्थामा उद्धार गरी जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अहिले प्रहरीको रोहबरमा उनको उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...