कांग्रेसका तीन प्रमुख भातृ सङ्गठनले पाए नयाँ नेतृत्व

cp new add
Nisharg hospital
suchana

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन गरेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनी मीना खरेललाई नियुक्त गरेका छन् । उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारी दिइएको हो।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...