अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक ९डीआईजी० अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवाका लागि सिफारिस भएका छन् ।

यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी(निवेदन दर्ता गरिसक्नुपर्ने छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...