कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । टीकापुर नगरपालिका–९ सुनफाँटाबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका–४ राजीपुरका २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ५ ग्राम ९ सय ९० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...