मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

मेस्सीले १७औं मिनेटमा अल्जेरियाको पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । यो मेस्सीको विश्वकपमा गरेको १४औं गोल हो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...