केप भर्डेले फर्कायो बराबरी गोल

cp new add
Nisharg hospital

काठमाडौं । फिफा विश्वकप २०२६ मा केप भर्डेले उरुग्वेविरुद्ध बराबरी गोल फर्काएको छ ।

Telecome

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेले ६१औं मिनेटमा बराबरी गोल फर्काएको हो । उरुग्वेका डिफेन्डर र गोलकिपरको तालमेल नमिल्दा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काएको हुन् ।

यसअघि केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको थियो । २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए ।

४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पु¥याएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...