कैलालीमा ९ मोटरसाइकलसहित १२ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी। कैलाली प्रहरीले ९ वटा मोटरसाइकलसहित करिब १२ लाख ३५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार सोमबार इलाका प्रहरी कार्यालय लम्की र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका मोटरसाइकल र अन्य सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय शत्ति÷त्रिनगर पठाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...