
धनगढी । नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडुलाई पितृ शोक परेको छ । उनका बुवा देवदत्त बडुको निधन भएको हो ।
उनका बुवाको निधनप्रति दुःख व्यक्त गर्दै पत्रकार महासंघ लगायतले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

साथै, शोकसन्तप्त अध्यक्ष बडुसहित सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

