धनगढीको केजी हस्पिटल र मृतक पक्षबीच २२ लाख लेनदेन, रकम हात लागेपछि परिवार शव बुझ्न तयार

cp new add
Nisharg hospital

धनगढी । धनगढीको केजी हस्पिटलमा उपचारका क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बस्ने ५० वर्षीया समानी चौधरीको मृत्यु भएको घटना मिलेको छ ।

Nast Ad

केजी हस्पिटल र मृतक पक्षबीच २२ लाख लेनदेन गरि घटना मिलापत्र भएको हो । हस्पिटलले मिलापत्र गरेपछि मृतकको परिवार शव बुझ्न तयार भएका छन् ।

मृगौलाको पत्थरीको शल्यक्रिया गरेकी चौधरीको बिहीबार मृत्युु भएको थियो । उनको मृत्युपछि आफन्तले हस्पिटलमा विरोध प्रर्दशन गरेका थिए ।

Navjeen New Ad
Loading...