बजारमा ग्यास अभाव भएपछि अनुगमनमा निस्किइन् उद्योगमन्त्री यादव

cp new add
Nisharg hospital

काठमाडौं । उद्योग मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको अनुगमन गरेकी छन्।

Nast Ad

बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारको चर्को आलोचना हुन थालेपछि अनुगमनमा निस्केकी हुन्। बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी मन्त्री यादवले टेकुस्थित पुरानो आयल निगमको कार्यालयको पनि अनुगमन गर्दै छिन्।

उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि नेपाल ग्यास उद्योगको अनुगमन गरेको सचिवालयले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...