पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसरमा महासंघको धर्ना

cp new add
Nisharg hospital

पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएको छ। श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले बिहीबार बिहान प्रहरी परिसरमा धर्ना दिएको हो।

Nast Ad

धर्नामा उनीहरूले प्रेस स्वतन्त्रता पुनर्बहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिनाशर्त रिहा गर् लगायत प्लेकार्ड बोकेका छन् ।

पत्रकार श्रेष्ठलाई बुधबार राति घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...