धनगढीमा १०० मिलिग्राम ब्राउनसुगरसहित युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

आइतबार दिउँसो अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा सोही ठाउँ बस्ने ३० वर्षीय राकेश विष्टको साथबाट १०० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला पारेको हो।

पदार्थसहित पक्राउ परेका विष्टमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...