बलात्कार आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital

नवलपरासी पश्चिममा ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Nast Ad

पक्राउ पर्नेमा सुनवल नगरपालिका ६​ तिलकाना बस्ने ४८ वर्षीय नरबहादुर खत्री छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। खत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...