कैलालीको अत्तरियामा ओली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)

cp new add
Nisharg hospital
suchana

२६ कात्तिक, धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको अत्तरियामा आयोजना गरेको चुुनावी सभालाई सम्बोधन गरेर फर्किएका छन् ।

एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका ओलीको भाषणा सुन्न अत्तरियामा ठूलो संख्यामा मानिसहरु ओर्लिएका छन् ।

हेर्नुस् तस्बिर

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...