बाटो हिँडिरहेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

cp new add
Nisharg hospital

कीर्तिपुर नगरपालिका–७ भाजंगलमा बाटो हिँड्दै गरेकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बझाङ घर भएका २२ वर्षीय सत्यराज खत्री, कन्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र अशोक भण्डारी छन् । उनीहरुलाई प्रहरी र्वत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै गरेकी महिलालाई जिस्क्याउँदै नम्बर माग्ने, अश्लील शब्द बोल्ने गरेको प्रहरीले बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...