डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

cp new add
Nisharg hospital

२७ कात्तिक, धनगढी । डोटीमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ ।

Nast Ad

जिल्लाको जोरायल गाउपालिका वडा नं. २ बिछिल बस्ने ३८ वर्षीय कृष्णा धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बिछिलस्थित मनकामना सामुदायक वनमा शनिबार बिहान घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...