सुनचाँदीको मूल्य घट्यो

cp new add
Nisharg hospital

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...