गृहमन्त्री गुरुङले गरे च्यासल क्षेत्रको अवलोकन

cp new add
Nisharg hospital

काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार सो क्षेत्रको अवलोकन गरेका छन् ।

नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ । मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...