कांग्रेस कैलाली-५ को सभापतिमा पडाल विजयी, सुवेदी बने सचिव

cp new add
Nisharg hospital

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा युवा नेता भीम पडाल निर्वाचित भएका छन्।

अधिवेशनबाट पडाल पुनः सभापतिमा विजयी भएका हुन्। यस्तै, क्षेत्रीय सचिवमा डण्डिराज सुवेदी निर्वाचित भएका छन्।

पडाल र सुवेदीको नेतृत्वले क्षेत्र नम्बर ५ मा पार्टी संगठनलाई वडा तहसम्म सुदृढ, व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...