


काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह (मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ )का ३० जना प्रहरी जवानहरूलाई प्रहरी सहायक हवलदार पदमा बढुवाका लागि सिफारिस गरिएको छ।


नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको३ असोज २८ गतेको बैठकको निर्णयअनुसार सो सिफारिस सूची सार्वजनिक गरेको हो।





प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम ९४० बमोजिम योग्यता क्रमका आधारमा सिफारिस सूची प्रकाशित गरिएको छ।

सिफारिस सूचीमा पर्ने प्राविधिक प्रहरी जवानहरू:








