press
po

कैलालीमा झगडामा चक्कु प्रहार, एक जना घाइते

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा झगडाकाे क्रममा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् ।

sanjiwan
Nisharg
Nav

घोडाघोडी नगरपालिका–११ सिसैयामा आपसमा भएको विवादका क्रममा चक्कु प्रहार गरिएपछि साेही ठाउँ बस्ने २५ वर्षीय अविनास कुश्मी घाइते भएको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनको सुखडस्थित सीएस अस्पतालमा उपचार गरिएको थियो । टाउको, अनुहार र कम्मरमा चोट लागेका उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि राति १२ः३० बजे धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

HAMRO DAIRY

यस्तै, उनलाई चक्कु प्रहार गरेकाे आराेपमा स्थानीय धिरज धामीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...