press
po

कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

sanjiwan
Nisharg

जिल्लाको कैलारी गाउँपालिका–३, हसुलियामा बेलुका मोटरसाइकल डल्लबसँग ठोक्किँदा भजनी नगरपालिका–१ का १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

से ५ प ३४६५ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको डल्लबसँग ठोक्किएको थियो।

HAMRO DAIRY

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो।

दुर्घटनामा डल्लब चालक राम चौधरी घाइते भएका छन्।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...