press
po

धनगढीको एलएन चोकबाट जीपसहित साढे ९ लाखको सामान बरामद , चालक पनि पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ ।

sanjiwan
Nisharg
Nav

मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा गोदावरी नगरपालिका–६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान फेला परेको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

प्रहरीकाअनुसार बरामद गरिएका सामान र पिकअप जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ । बरामद गरिएको सामान नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...