press
po

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो, पोखराले ब्याटिङ गर्दै

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ ।

sanjiwan
Nisharg
Nav

त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...