press
po

रुखबाट लडेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

sanjiwan
Nisharg
Nav

जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनलाई उपचारका लागि तत्कालै जितपुरसिमरा नगर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...