press
po

कञ्चनपुरमा चेक बाउन्सको उजुरीपछि युवक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कञ्चनपुरमा चेक बाउन्स मुद्दामा एक युवक पक्राउ परेका छन् ।

sanjiwan
Nisharg
Nav

पक्राउ पर्नेमा कृष्णपुरका नरेशराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएपसी) टेकबहादुर रावतले जानकारी दिएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उनकाअनुसार जोशीलाई चेक बाउन्स मुद्दामा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान जारी छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...